Translate
Tuesday, January 6, 2026
बढ्दो चिसोका बीच मलंगवा नगर संरक्षण तथा सुधार समितिद्वारा दाउरा वितरण
मधेशदूत समाचारदाता---
सर्लाहीमा शीतलहरका कारण पछिल्ला केही दिनदेखि चिसो अत्यधिक बढेपछि सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ। बढ्दो चिसोबाट प्रत्यक्ष रूपमा प्रभावित सर्वसाधारणलाई राहत दिन मलंगवा नगर संरक्षण तथा सुधार समितिले निःशुल्क दाउरा वितरण गरेको छ। समितिले मंगलबार मलंगवा नगरपालिका वडा नं. ११ र १२ भित्रका २५ वटा सार्वजनिक स्थानमा दाउरा वितरण कार्यक्रम सञ्चालन गरेको हो।
Subscribe to:
Post Comments (Atom)


No comments:
Post a Comment