Translate

Tuesday, December 2, 2025

स्ववियु सभापति यादव केन्द्रीय सचिवमा निर्विरोध चयन

  



मधेशदूत समाचारदाता---
सर्लाही,मंसिर १६

  स्वतन्त्र विद्यार्थी युनियन परिषद्को केन्द्रीय कार्यसमितिको सचिव पदमा सर्लाही क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति सुजित कुमार यादव निर्विरोध निर्वाचित भएका छन् । सोमबार सम्पन्न स्ववियु परिषद्को  अधिवेशनमा यादव निर्विरोध चयन भएका हुन् ।
   यादवको  नेतृत्व, समर्पण र विद्यार्थी हितप्रतिको प्रतिबद्धताले संगठनलाई अझ सबल र सक्षम बनाउन सहायक होस् भन्ने कामना सर्लाही  क्याम्पसका विद्यार्थीहरुले गरेका छन् ।

No comments:

Post a Comment