मधेश प्रदेशमा मोहम्मद जयन्तीको अवसरमा सार्वजनिक विदा
मधेशदूत समाचारदाता---
सर्लाही, भदौ १९
मधेश प्रदेश सरकारले मोहम्मद जयन्तीको अवसरमा भदौ २० गते (शुक्रबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ। मिति २०८१ चैत्र २२ गतेको मधेश राजपत्रमा प्रकाशित सूचनाअनुसार २०८२ सालका थप बिदामध्ये यस दिन विदा दिने निर्णय भएको हो।
यसअनुसार मलंगवा नगरपालिका सहित सर्लाही जिल्लाभरीका स्थानीय तहहरूले पनि सूचना जारी गर्दै पालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय, विद्यालय तथा संस्थाहरु शुक्रवार बन्द रहने जानकारी गराएका छन्।
No comments:
Post a Comment