👉️Computer Basic Computer
👉️Advanced Basic Accounting
👉️Office Package Computer
👉️Diploma Hardware & Networking
घर घरमा शिक्षा हाम्रो अभियानका साथै यस मिथिला कम्प्युटर इन्स्टिच्युट ले मलंगवा नगरपालीकाको हरेक वडा वाट २ जनाले जम्मा २४ वटा (१२ कक्षा पास ) +2 गरिब, दलित, जेहन्दार तथा ईच्छुक विद्यार्थीहरुको लागि स्वर्ण अवसर (BASIC COMPUTER COURSE) 100% छुट अर्को सबै कम्प्युटर कोर्समा ! ५०% छुटका साथ धमाधम भर्ना खुल्यो ।।
१. सुन्दर वातारण
२. ईन्भर्टरको व्यवस्था
३. अनुभवी शिक्षक शिक्षीका द्वारा पठन पाठन को व्यवस्था
४. सरसफाई रहित कक्षाकोठाको व्यवस्था
५. CCTV Camera को नीग्रानीमा कक्षा संचालनभर्ना मितिः - २०८२ कार्तीक २३ देखी २०८२ मंसिर १० गते सम्म
👉️ठेगानाः- मलंगवा न.पा.-१० सागरमाथा स्कुल स्थिथ, सर्लाही


No comments:
Post a Comment