Translate

Friday, September 26, 2025

सर्लाहीमा झुन्डिए एक किशोरीको मृत्यु

 


मधेशदूत समाचारदाता—
सर्लाही, असोज १०

   सर्लाहीको बरहथवा नगरपालिका–५, सोल्टी रोडस्थित रामचन्द्र महतोको घरमा कोठ भाडा लिएर बस्दै आएकी खुसी कुमारी  झुण्डिएको अवस्थाम मृत फेला परेकी छिन् । 
  प्रहरीका अनुसार, खुशी दिउँसो करिब १ बजेको समयमा आफ्नै कोठामा फलामको बलोमा झुण्डिएको अवस्थामा फेला परेकी हुन। 
  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं  सरोज राईले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।


No comments:

Post a Comment