Translate

Friday, August 22, 2025

उत्तरोत्तर प्रगतिको शुभकामना💐 प्रमोद साह पुर्व प्रतिनिधिसभा सदस्य तथा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य

 


 प्रमोद साह

पुर्व प्रतिनिधिसभा सदस्य तथा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य 


देशको पहिचान, जनताको आवाज र अधिकारलाई मजबुत बनाउन सञ्चार माध्यमको भूमिका धेरै महत्वपूर्ण हुन्छ। समाचार, विचार र जानकारीका माध्यमबाट समाजलाई जागरुक, सचेत र एकजुट बनाउन पत्रपत्रिकाले ठूलो योगदान पुर्याएका छन्।
   यसै क्रममा, मधेश प्रदेशको सर्लाही जिल्लाको सदरमुकाम मलंगवाबाट सुरु भएको "मधेश दूत दैनिक" पत्रिकाले सबै वर्ग, समुदाय र क्षेत्रको विकास र जनचेतनामा राम्रो योगदान पुर्याउने विश्वास लिएको छु। जनताको आवाजलाई निष्पक्ष, सत्य र जिम्मेवार पत्रकारितामार्फत अघि बढाउन गरेको यो प्रयास प्रशंसनीय छ। यो नयाँ यात्रा सफल होस् र समाजमा सकारात्मक परिवर्तन ल्याउन अग्रणी भूमिका खेलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।
              

No comments:

Post a Comment