HOME

Gmail-naveenbisphot@gmail.com what's app-9864030511☎️9807669520

Sunday, July 5, 2026

हार्दिक समवेदना🙏

        हार्दिक समवेदना🙏



RRPK का कार्यकारी निर्देशक  शिवजी प्रसाद साह ज्यूका पूजनीय पिताजी को निधनको दुःखद समाचारले हामी अत्यन्तै मर्माहत भएका छौँ।
यस कठिन घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। ईश्वरले शोकसन्तप्त परिवारजनलाई यो अपूरणीय क्षति सहन गर्ने शक्ति प्रदान गरून् भन्ने प्रार्थना गर्दछौँ। 🕊️

No comments:

Post a Comment