मनोज यादव/सर्लाही
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको हुलाकी सडकको निर्माणकार्यमा चरम लापरबाही भएको देखिएको छ।पुर्वमा महोत्तरी र पश्चिममा रौतहट जिल्लामा हुलाकी सडकको काम पुर्णरुपमा सम्पन्न भइसकेको अवस्थामा सर्लाही जिल्लामा भने काम अहिलेसम्म पूरा भएको छैन ।
👉️Click for full Video Report

No comments:
Post a Comment